Showing posts with label राजनीति. Show all posts
Showing posts with label राजनीति. Show all posts

Wednesday, March 7, 2018

कुन पार्टिले कतिठाउँ जित्यो ? पछिल्लो देशव्यापि अपडेट हेर्नुहोस

कुन पार्टिले कतिठाउँ जित्यो ? पछिल्लो देशव्यापि अपडेट हेर्नुहोस

नेकपा एमालेको अग्रता लायमै रहेको छ,धेरै ठाउँ क्लिन स्विप गरेको एमालेको पछिल्लो अपडेट यस्तो छ,प्रतिनिधिसभामा ५४ ठाउँमा विजयी छ भने २५ ठाउँमा अग्रता लिइरहेको छ।त्यसतै माओवादी केन्द्रले २१ ठाउँमा विजयी छ भने १५ ठाउँमा अग्रता लिएको छ र कांग्रेसले ११ ठाउँमा विजयी भयोभने १० ठाउँमा अग्रता लिएको छ।त्यस्तै संघिय समाजवादी फोरम नेपालले ३ ठाउँमा विजयी भयो र ७ ठाउँमा अग्रता लिइरहेको छ।राष्ट्रिय जनता पार्टी नेपालले पनि २ ठाउँ विजयी भएको छ भने ९ ठाउँमा अग्रता लिएको छ।
त्यसैगरी प्रदेशसभामा नेकपा एमालेले ८५ ठाउँमा विजयी भएको छ्भने ६४ ठाउँमा अग्रता लि
इरहेको छ त्यस्तै माओवादी केन्द्रले ४६ ठाउँ जितेको छ्भने २३ ठाउँमा अग्रता लिइरहेको छ त्यस्तै नेपाली काङ्ग्रेसले २० ठाउँ जितेको छ भने २१ ठाउँ अग्रता लिएको छ।