२९ कात्तिक, काठमाडौं । मोटरसाइलकबाट पेट्रोल निकाल्ने क्रममा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । मृतकको पहिचान खुलेको छैन । नेपालगञ्ज प्रहरीका अनुसार खजुरा रोडमा मोटरसाइकलबाट तेल निकाल्ने क्रममा चुरोटबाट आगो सल्किएको थियो ।
आगलागीबाट मोटरसाइकल समेत जलेको छ । झण्डै ८ लाखको क्षति भएको प्रारम्भीक अनुमान छ ।
Sunday, November 15, 2015
Author: Jivan Acharya
Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.
এ সম্পর্কিত আরও খবর
- ব্লগার মন্তব্
- ফেইসবুক মন্তব্য

