संसद अधिवेशन अन्त्य हुँदै, नयाँ सरकार गठनमा ढिलाइ हुने
२०७२ असोज २ गते १४:४९ मा प्रकाशित
२ असोज, काठमाडौं । व्यवस्थापिका संसदको अधिवेशन अाज शनिबार रातिबाट अन्त्य हुने भएको छ । यससँगै नयाँ सरकार गठन केही ढिला हुने भएको छ ।
प्रधानमन्त्री सुशीलको सिफारिसमा राष्ट्रपति डा. रामवरण यादवले शनिबार राति ९ बजेबाट लागू हुने गरी संसद अधिवेशन अन्यको पत्र पठाएका छन् ।
-

